अन्तर्राष्ट्रिय

सिरियाको अलावाइट गाउँका १० जनालाई गोली हानेर हत्या

सिरियाको अलावाइट गाउँका १० जनालाई गोली हानेर हत्या

काठमाडौं,माघ १९। बन्दुकधारीहरूले सिरियाको अलावाइट गाउँका १० जनालाई गोली हानेर हत्या गरेका छन् । सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले अलावाइट सम्प्रदायका नागरिकहरू बसोबास गर्ने उत्तरी हामा ग्रामीण इलाकाको अर्जाह गाउँमा घटना भएको जनाएको छ ।मारिनेहरूमा पूर्वअफिसर र सिपाहीहरू थिए ।

सिरियाली अखबार अल–वतानले घटनापछि बन्दुकधारीहरूको खोजीका लागि सुरक्षा बलहरूले अर्जाह क्षेत्रलाई घेराहालेको जनाएका छन् ।

 


 

 

 

Related Post