काठमाडौं,माघ ३ । गायिका मेलिना राई विवाह बन्धनमा बाँधिने भएकी छिन् ।
उनले विहीबार ध्रुब गुरुङसँग इन्गेजमेन्ट गरेकी हुन ।
शुक्रबार उनीहरुको विवाह हुने बताइएको छ । युट्युबमा सर्वाधिक हेरिएको ‘कुटुमा कुटु’ सहित मेलिनाले स्वर दिएका दर्जनौं गीत सुपरहिट छन् ।