खेलकुद

टस जितेर सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै काठमाडौं गुर्खाज

टस जितेर सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै काठमाडौं गुर्खाज

काठमाडौं,मंसिर २०। नेपाल प्रिमियर लिग९एनपीएल० अन्तर्गत आजको दोस्रो खेलमा  काठमाडौं गुर्खाजले सुदूरपश्चिम रोयल्सविरुद्ध बलिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा काठमाडौंका कप्तान करण केसीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

जारी प्रतियोगितामा काठमाडौं गुर्खाजको यो तेस्रो खेल हो । यसअघिका दुई खेलमध्ये काठमाडौंले एक खेलमा विजयी भएको छ भने एक खेलमा पराजय भोगेको छ ।

काठमाडौं गुर्खाज पहिलो खेलमा चितवन राइनोजसँग पाँच विकेटले पराजित भएको थियो ।

 

 

 

Related Tag :

Related Post