खेलकुद

एनपीएलको फाइनल हेर्न प्रचण्डसहितका नेताहरू कीर्तिपुर पुगे

एनपीएलको फाइनल हेर्न प्रचण्डसहितका नेताहरू कीर्तिपुर पुगे

 काठमाडौं,पुस ६। नेपाल प्रिमियर लिग (एनपिएल )को फाइनल खेल हेर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसहितका नेताहरू कीर्तिपुर पुगेका छन् । फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ ।

फाइनल खेल हेर्न गृहमन्त्री रमेश लेखक पनि पुगेका छन् ।

 

 

 

 

Related Tag :

Related Post