काठमाडौं,पुस २१ । आजको लागि नेपाली बजारमा सुनको मूल्य सार्वजनिक भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५२ हजार रुपैयाँ कायम भएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार ८१० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।