समाचार

बन्दीपुरमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

बन्दीपुरमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

 दमौली,साउन ४ । तनहुँको बन्दीपुर गाउँपालिका–५ फलाम डाँडामा चितुवाको आक्रमणबाट बिहीबार साँझ एक बालकको मृत्यु भएको छ ।

घर नजिकै चितुवाको आक्रमणमा परेका अछामीलाई बन्दीपुर अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

मृत्यु हुनेमा १३ वर्षीय सुन्दर अछामी रहेको खुलेको छ।

 

 

Related Tag :

Related Post