समाचार

बागलुङमा गाडी दुर्घटना हुँदा पुथा गाउँपालिका उपाध्यक्षको मृत्यु

बागलुङमा गाडी दुर्घटना हुँदा पुथा गाउँपालिका उपाध्यक्षको मृत्यु

बागलुङ,भदौ २८ । बागलुङ गलकोट नगरपालिका वडा नं२ घुङखानीमा भएको दुर्घटनामा गाउपालिका उपाध्यक्षसहित ३ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा रुकुमपुर्वको पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष भूपेन्द्रा बुढामगरसहित ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ ।

शव फेला परेको मध्ये एकजना गाउँपालिका उपाध्यक्षको शव फेला परेको हो। अन्य दुई जनाको सनाखत भने हुन सकेको छैन् ।

Related Tag :

Related Post