समाचार

कीर्तिपुरको मेयरका लागि रास्वपाले उम्मेदवारी नदिने

कीर्तिपुरको मेयरका लागि रास्वपाले उम्मेदवारी नदिने

काठमाडौं, मंसिर,२। कीर्तिपुरको मेयरका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उम्मेदवारी नदिने भएको छ । यही मंसिर १६ गते हुने मतदानका लागि उम्मेदवारी दर्ता नगराउने निर्णय  रास्वपाले गरेको हो ।

यसअघि रास्वपाले कीर्तिपुरमा जयराम कार्कीलाई उम्मेदवार बनाउने तयारी गरेको थियो ।

 

 

Related Tag :

Related Post