समाचार

कांग्रेससँगको सहकार्य ०८४ सम्म जान्छ: सञ्चारमन्त्री गुरूङ

कांग्रेससँगको सहकार्य ०८४ सम्म जान्छ: सञ्चारमन्त्री  गुरूङ

काठमाडौं,माघ १२। सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङको एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार नढल्ने दाबी गरेका छन्। लमजुङमा आयोजित एक कार्यक्रममा बोल्दै सरकारका प्रवक्ता समेत रहेका गुरूङले यो गठबन्धन ०८४ को चुनावसम्म जाने बताएका हुन।

उनले भनेका छन्, कांग्रेस र एमालेसहित केही साना दलहरुले समर्थन गरेपछि दुई तिहाईको बहुमत छ। त्यसैले यो सरकार आगामी चुनावसम्म सहज ढंगले अगाडि बढ्छ। सरकार फेरिने हल्ला प्रतिपक्ष दलका नेताहरुले कार्यकर्तालाई उत्साह दिनको लागि मात्रै भनेका हुन्।

 

 

Related Tag :

Related Post