समाचार

इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा निधन

इतिहासकार पुरुषोत्तम शमशेर राणाको ९९ वर्षको उमेरमा निधन

काठमाडौं,मंसिर २० । इतिहासकार पुरुषोत्तम शमशेर राणाको निधन भएको छ ।

उनको आज दिउँसो काठमाडौंको मेडिसिटी अस्पतालमा राणाको ९९ वर्षको उमेरमा उपचारको क्रममा निधन भएको हो ।उनी रुद्र शमशेरका नाति र ईश्वर शमशेरका छोरा हुन् ।उनले राणाकालीन प्रमुख ऐतिहासिक दरबारहरू र श्री ३ हरुका वृतान्त पुस्तक लेखेका छन् ।

उनको जन्म १९८२ साल चैत १५ गते चारबुर्जा दरबार ९हाल निर्वाचन आयोगको कार्यालय रहेको बहादुर भवन मा भएको थियो ।

 

 

Related Tag :

Related Post