समाचार

बानेश्वरस्थित संसद् भवनमा आगजनी

बानेश्वरस्थित संसद् भवनमा आगजनी

काठमाडौं,भदौ २४ । प्रदर्शनकारीहरूले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीहरूको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् । यसअघि प्रदर्शनकारीहरूले सिंहदरबारको मूल गेटमा समेत आगो लगाइदिएका थिए ।

 

 

 

Related Tag :

Related Post