चितवन भदौ १६ । भरतपुर महानगरपालिका–१ आँपटारीमा आज बिहान रुख ढल्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । सडक अवरुद्ध भए पछि यातायात आवात जावतमा समस्या भएको छ ।
अहिले रुख पन्छाउने काम सुरु गरिएको छ । सडक अवरोध हटाउन समय लाग्ने बुझिएको छ ।