समाचार

आज जानकी नवमी मनाइँदै, मधेशमा सार्वजनिक बिदा

आज जानकी नवमी मनाइँदै, मधेशमा सार्वजनिक बिदा

काठमाडौं,वैशाख २३ ।  आदर्श नारी सीताको जन्मदिनको स्मरणमा आज जनकपुरधाममा जानकी नवमी मनाइँदै छ ।

वैशाख शुक्लनवमीको दिनलाई जानकी नवमीको रुपमा मनाइन्छ । जनकपुरमा पूजाअर्चना भजनकीर्तन तथा झाँकी गरी जानकी नवमी मनाउने गरिन्छ । जानकी मन्दिरले विशेष आरती झाँकीसहितको कार्यक्रमहरु आयोजन गरेको छ ।

जानकी नवमीको अवसरमा मधेश सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

 

 

 

Related Tag :

Related Post