काठमाडौं,असार ३१ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी ६ साउनमा प्रतिनिधि सभालाई सम्बोधन गर्ने भएका छन् ।
‘आज स्थगित भएको बैठक ६ साउनमा बस्दैछ ।
त्यसैदिन प्रधानमन्त्रीको पहिलो सम्बोधन हुने भएको हो ।