समाचार

लुम्बिनीमा मुख्यमन्त्रीको लागि २४ घण्टासम्म दाबी गर्न सकिने

लुम्बिनीमा मुख्यमन्त्रीको लागि २४ घण्टासम्म दाबी गर्न सकिने

लुम्बिनी प्रदेश,साउन ६ । लुम्बिनी प्रदेशमा मुख्यमन्त्री दाबीका लागि २४ घण्टाको समय दिइएको छ ।

आइतबार साँझ प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आज मात्र राजीनाामा दिएका थिए ।

Related Tag :

Related Post