समाचार

केशरमहल–सञ्चयकोष सडक बन्द

केशरमहल–सञ्चयकोष सडक बन्द

काठमाडौं,कात्तिक १ ।  केशरमहल–सञ्चयकोष हुँदै ठमेल निस्कने सडकमा विद्युत तार अन्डरग्राण्ड गर्ने काम भइरहेकोले ठमेल निस्कने सडक बन्द भएको छ । अहिले काम भइरहेकाले केशरमहल चोकबाट सञ्जयकोष हुँदै ठमेल निस्कने सडकमा सवारी साधनलाई प्रवेश रोक लगाइएको हो ।

अहिले वैकल्पिक मार्ग केशरमहल, लैनचौर, अस्कल क्याम्स मोड हुँदै ठमेल्तर्फ जान सकिने छ ।

 

 

 

Related Tag :

Related Post