समाचार

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त

प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त

काठमाडौं,असोज २० । प्रकाशमान सिंह राउत प्रधानन्यायाधीश नियुक्त भएका छन् । परिषद्को सिफारिस पछि संसदीय सुनुवाइ समितिले राउतको नाम अनुमोदन गरेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ को उपधारा २ अनुसार संवैधानिक परिषद्को सिफारिसमा नियुक्त गरेका हुन् ।

  उनले आजै शपथ ग्रहण गर्ने छन् ।  

 

Related Tag :

Related Post