समाचार

भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद स्वीकार्य नहुने :रवि लामिछाने

भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद स्वीकार्य नहुने :रवि लामिछाने

काठमाडौं,भदौ ६ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्याद स्वीकार्य नहुने बताएका छन्।प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले हदम्याद राख्ने चर्चापछि आफूलाई दुई हजारभन्दा धेरै युवाहरूको फोन आएको बताएका थिए।  

उनले भनेका छन्,  ‘युवाहरूले यो प्रस्ताव पारित हुने त होइन भन्ने युवाहरूले चित्ता व्यक्त गर्नुभएको छ। म मेरो र मेरो दलको तर्फबाट सिंगो सदनलाई जानकारी गराउँछु, भ्रष्टाचारको मुद्दामा ५ वर्षे हदम्याद मान्न हुने छैन। नो इफ नो बट हाम्रो कुरा क्लियर कट।’

 

 

Related Tag :

Related Post