समाचार

मुना पाण्डेको लुटपाटको क्रममा हत्या

मुना पाण्डेको लुटपाटको क्रममा हत्या

काठमाडौं,भदौ १४ । अमेरिकाको टेक्ससको हस्टनमा हत्या गरिएकी नेपाली विद्यार्थी मुना पाण्डेलाई लुटपाटको क्रममा हत्या भएको खुलेको छ ।

नियतवश घातक हतियाले प्रहार गरिएको अदालती कागजातबाट खुलेको छ । बुधवार पक्राउ परेका आरोपी ५१ बर्सका बब्बी सिंह साहको बयानको आधारमा यस्तो खुलासा भएको नेपयोर्कले बताएको छ । 
२६२ औ राज्य जिल्ला अदालतमा सिन्हलाई हत्याको मुद्दा परेको छ । उनी पटके अपराधी भएको र पटक पटक जेल परेका व्यक्ति भएको बुझिएको छ ।  

Related Tag :

Related Post