समाचार

सहकारी ठगीको आरोपमा चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष महर्जन पक्राउ

सहकारी ठगीको आरोपमा  चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष महर्जन पक्राउ

काठमाडौं,पुस ८ । चन्द्रागिरि नगरपालिका–१२ का अध्यक्ष न्हुच्छेबहादुर महर्जन पक्राउ परेका छन् । उनलाई सहकारी ठगीको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोप उनीमाथि छ । उनी उक्त सहकारीका कोषाध्यक्ष हुन् ।

Related Tag :

Related Post