समाचार

रास्वपा सभापति रवि लामिछानेको बयान सुरु

रास्वपा सभापति रवि लामिछानेको बयान सुरु

कास्की,पुस ११ । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेको बयान सुरु भएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको हो ।

यसअघि पूर्वडिआइजी छविलाल जोशी र लिला पछाईको वयान सकिएको हो । रामबहादुर खनाल, पुर्वसांसद मिना गुरुङसहित ४ जनाको वयान लिन बाकी छ ।

 

Related Tag :

Related Post