समाचार

भारतले नेपाललाई दियो २ लाख टन आयात गर्ने अनुमति

भारतले नेपाललाई दियो २ लाख टन आयात गर्ने अनुमति

काठमाडौं,पुस २१ ।  भारतले नेपाललाई २ लाख टन गहुँ आयात गर्ने अनुमति दिएको छ । नेपालको आन्तरिक उत्पादनले गहुँको माग धान्न नसकेको कारण सरकारले भारतसँग आग्रह गरेको हो ।
भारतका लागि नेपाली राजदूत डा। शंकर शर्माले नेपाल सरकारको आग्रहमा भारत सरकारले सो अनुमति दिएको उल्लेख गरेका छन् ।

भारतले आफ्नै देशमा खपत अपुग भएको भन्दै गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ । नेपालको हकमा विशेष व्यवस्था गरेर २ लाख टन गहुँ निर्यात गर्न अनुमति दिएको राजदूतले जनाएका छन् ।

 

Related Tag :

Related Post