समाचार

ईपीएस शाखामा धर्ना दिन पुगेका युवामाथि लाठीचार्ज

ईपीएस शाखामा धर्ना दिन पुगेका युवामाथि लाठीचार्ज

काठमाडौं,वैशाख २२। ललितपुरको ग्वार्कोस्थित वैदेशिक रोजगार विभाग अन्तर्गत ईपीएस कोरिया शाखामा धर्ना दिन पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको छ ।

कोरिया जान पाउनु पर्ने माग राखेर धर्ना दिन ग्वार्को पुगेका युवामाथि प्रहरीले लाठीचार्ज गरेको बुझिएको छ ।

सो क्रममा प्रहरीले पत्रकारहरूमाथि समेत अभद्र व्यवहार गरेका छन् । धर्नामा हस्तक्षेप गर्न पुगेका प्रहरीले पत्रकारहरूलाई फोटो नखिच्न भन्दै नमानेमा नियन्त्रणमा लिने धम्की दिएका छन् ।

 

 

 

 

 

Related Tag :

Related Post