समाचार

जसपाको केन्द्रीय समिति बैठक सुरु

जसपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं,माघ १२ । जनता समाजवादी पार्टी (जसपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा छलफल गर्न बैठक बसेको हो । शनिबार पर्साको वीरगञ्जस्थित पुजन होटलमा केन्द्रीय अध्यक्ष अशोककुमार राईको अध्यक्षतामा केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

बैठकमा विभिन्न राजनीतिक, संगठनात्मक तथा समसामयिक तथा पार्टीको भावी रणनीति र मधेशका मुद्दासम्बन्धी विषयमा गहन छलफल हुनेछ।

बैठक भोलीसम्म चल्नेछ ।

 

 

Related Tag :

Related Post