समाचार

आर्थिक अनियमिततामा मुछिएपछि मोरङका एसपी हेडक्वार्टर तानिए

आर्थिक अनियमिततामा मुछिएपछि मोरङका एसपी हेडक्वार्टर तानिए

 काठमाडौं,कात्तिक २ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी नवराज कार्की आर्थिक अनियमिततामा मुछिएको पाइएपछि प्रहरी हेडक्वार्टर तानिएका छन् । आर्थिक अनियमिततामा मुछिएको पाइएपछि प्रहरी हेडक्वार्टरले उनको जिम्मेवारी खासेको हो ।  

उनी माथी आर्थिक अनियमिततामा मुछिएको आरोप लागेको छ । उनको जिम्मेवारी खोस्दै उनको ठाउँमा अपराध अनुसन्धान कार्यालयकै अर्का एसपी राजन लिम्बूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा सरुवा गरिएको छ ।

 

 

 

Related Tag :

Related Post