समाचार

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं,पुस ३० । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।  बिहान ८ बजे बोलाइएको बैठक ढिला सुरु भएको हो । हिजो १ बजे बोलाइएको बैठक बेलुकी साढे ७ बजे सुरु भएलगत्तै स्थगित भएको थियो । बैठक कार्यवाहक सभापति पूर्णबहादुर खड्काको अध्यक्षतामा सुरु भएको छ ।

पछिल्लो समय नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन र नियमित महाधिवेशनको विषयमा विवाद चर्किँदो छ । विवादकै बीच महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए । विशेष महाधिवेशनमा अहिले नेतृत्व चयनका लागि मनोनयनलगायतको काम भइरहेको छ ।

 

 

 

 

 

Related Tag :

Related Post