समाचार

काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत फेला

काठमाडौंको गोकर्णेश्वरमा एक पुरुष मृत फेला

गोकर्णेश्वर,कात्तिक १ । गोकर्णेश्वर नगरपालिका ४ गोकर्णस्थित माइती नेपालस्थित प्रतीक्षालयमा एक पुरुष मृत फेला परेका छन् । अन्दाजी ५० वर्षीय पुरुषको नाम, थर, वतन खुलेको छैन।

घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रतीक्षालयमा मृत भेटिएका पुरुषको शव घटनास्थल मुचुल्का गरेर पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ ।

 

Related Tag :

Related Post